Tuesday, January 22, 2019
काठमाडौं । नेपालका अधिकांश व्यावसायिक तथा गैरव्यावसायिक व्याक्तिले राज्यकै लेटरहेड र छाप नै किर्ते गरेर दुरुपयोग गरिरहेको घटना सार्वजनिक हुने क्रम बढ्दो छ । सरकारी कर्मचारीले किर्ते पत्र बनाइ श्रीमतीको नाममा औषधि (फार्मेसी) पसल दर्ता गरेको रहस्य खुलेको छ । रुपन्देहीको बुटवलमा रहेको प्रदेश नं. ५ को पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयमा कार्यरत डा. भक्त न्युरेले आफ्नी श्रीमती शीला अर्यालको...
–श्याम रिमाल । नुवाकोट । जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन प्रवर्द्धनकाे प्रयास गरिएको छ । काठमाडौँ गोङ्गबुबाट ४९ किमी उत्तरमा रहेको घलेभञ्ज्याङमा चार वर्षअघिदेखि गोरु जुधाइँदै आएको छ । पशु अधिकारका विषय नउठ्दै बट्टाइ, लुइँचे र कुखुराको भाले जुधाउने नेपाली परम्परानुसार हिउँदमा घाम ताप्दै गोरु जुधाएर...

मुख्य समाचार

कृषि प्रदर्शनीमा भेट टाइम्सको अफर : ग्राहक बन्दा ५० प्रतिशत छुट

चितवन । तेस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेट टाइम्सले आफ्नो स्टल राख्ने भएको छ । चितवनको भरतपुरमा ११ माघदेखि सुरु हुने तीन दिने कृषिसम्बन्धी वृहत...

केशव भेटेरिनरीको प्रमाणपत्र नै किर्ते, सरकारी डा. न्युरेको संलग्नता

काठमाडौं । नेपालका अधिकांश व्यावसायिक तथा गैरव्यावसायिक व्याक्तिले राज्यकै लेटरहेड र छाप नै किर्ते गरेर दुरुपयोग गरिरहेको घटना सार्वजनिक हुने क्रम बढ्दो छ ।...

नुवाकोटको गोरु जुधाइ र मित लगाउने अवधारणा

–श्याम रिमाल । नुवाकोट । जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन...

‘विश्वगज’ मितज्यु र हात्तीहरूकाे कथा !

–डा. विश्व पाैडेल । हात्तीहरुको गुण्डागर्दीको कथा चितवनमा हुर्कंदा हामीले सुनेका हुन्थ्यौं । हालसालै चर्चामा आएका रोनाल्डो, ध्रुवे जस्ता हात्तीहरु राष्ट्रिय सेलेब्रिटी भए । हालै...

जाजरकाेटमा फस्टाउँदै भेडाबाख्रा पालन

जाजरकोट । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसायमा फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा अग्रसर भएका...

चितवन राष्ट्रिय निकञ्जमा चरा गणना शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ । विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको...

विचार

‘विश्वगज’ मितज्यु र हात्तीहरूकाे कथा !

–डा. विश्व पाैडेल । हात्तीहरुको गुण्डागर्दीको कथा चितवनमा हुर्कंदा हामीले सुनेका हुन्थ्यौं । हालसालै चर्चामा आएका रोनाल्डो, ध्रुवे जस्ता हात्तीहरु राष्ट्रिय सेलेब्रिटी भए । हालै...

पोल्ट्री उत्पादनमा भिटामिनको महत्व

डा. युवराज पन्थ प्राविधिक अधिक्रित लुम्बिनि एग्रो ईन्डस्ट्रिज, बुटवल पोषण भनेको विज्ञान हो जसले सन्तुलन, वृद्धि, प्रजनन, स्वास्थ्य र जीवको रोगको सम्बन्धमा पोषक तत्वहरू र अन्य पदार्थहरूको...

गाई भैसीको मेटाबोलिक रोग (Metabolic Disease of Cattle and Buffaloes) Milk Fever

पर्यावाची शब्द (Synonyms): Hypocalcaemia, Parturient paresis  परिचय (Introduction) पोथि पशु व्याउनु भन्दा केही दिन अगाडी वा पशु व्याएको समयमा वा पशु व्याएको ७२ घण्टा भित्रमा...

अन्तवार्ता

कसले गर्यो गायब एक करोडको च्याङग्रा ?(भिडियो रिपोर्ट )

भेडा च्याङ्ग्रा को मासु खादा राम्रो नै लाग्छ मासु खानेहरुलाई तर हेलम्बु का एक जना  गुरु का शिस्यहरु भेडा च्यांग्रा किनेर आश्रम मा लान्छन...

आयरल्याण्डका फोटोग्राफर चार्ली नेपालमा गाईपालन गर्दै(भिडियो रिपोर्ट )

  नेपाल घुमफिर गर्न आएका आयरल्याण्डका नागरिक फोटोग्राफर चार्लीलाई जब नेपालको बातावरणले आकर्षित गरायो ।त्यसपछि उनले नेपालमै बस्ने निधो गरे र जिबिकोपार्जनका लागि उनले सुरु...

मकै भटमास जति उत्पादन गर्नुस्, किन्ने जिम्मा हाम्रो

नेपाल दाना उद्योग संघको भर्खरै सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका रविन पुरीले जिम्मेवारी सम्हालेको केही महिना मात्र भएको छ । उनको काँधमा देशैभरीका...

मन्त्रालयको नाममा पशुपन्छी नपरेको मात्र हो

देश संघीय संरचनामा गएसँगै मन्त्रालयको संख्या ह्वात्तै घटेको छ । धेरै मन्त्रालयहरु अर्को मन्त्रालयसँग मर्ज भएका छन् । संघीयता लागू हुनुअघि पशुपन्छी विकास मन्त्रालय...

व्यवसायीले आफ्नो सीमा नाघ्नु हुँदैन

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको ११ औं केन्द्रिय महाधिवेशनबाट अध्यक्ष पदमा भारी मतले विजयी चित्रबहादुर गुरुङले आफ्नो कार्याकाल प्रारम्भ गरेका छन् । निर्वाचनमा उनले...

नेपालमा विकसित शैली विदेशमा सफल

गएको सेप्टेम्बर २६ तारिखमा मात्र नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकी मनाएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल अमेरिकामा सन् १९४४ मा स्थापना भएको...

पशु र मानव

हात्ती धपाउन साइरन गाडीसहित गस्ती

भद्रपुर । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि...

शिकारीको गोली लागेर चितुवाको मृत्यु

डोटी । डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजीक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको छ । चितुवा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि...

हात्तीको आक्रमणबाट मृत्यु

सप्तरी । जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ । जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको...

सफल व्यावसायी

शुभलक्ष्मी पशुपालन फार्म : विदेशबाट फर्केर भैँसीपालन

लमही । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने...

जागिर छाडेर गाईपालन

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याएका छन् । जागीर छाडेर रु ३५ लाख लगानी...

माछा उत्पादनमा वृद्धि

गाईघाट। एक्काइस वर्ष अघि व्यावसायिकरूपमा माछापालन शुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार...

भेट कार्यक्रम

कृषि प्रदर्शनीमा भेट टाइम्सको अफर : ग्राहक बन्दा ५० प्रतिशत छुट

चितवन । तेस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेट टाइम्सले आफ्नो स्टल राख्ने भएको छ । चितवनको भरतपुरमा ११ माघदेखि सुरु हुने तीन दिने कृषिसम्बन्धी वृहत...

कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुँदै

काठमाडौं। कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि ले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी यही...

छैटौँ पोल्ट्री दिवस मनाइयो

चितवन। नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला...

अन्तराष्ट्रिय

कुकुर र बिरालोको मासु खानेलाई १५ सयदेखि २ लाख सम्मको जरिबाना

ताइपेइ, (एजेन्सी) जनावरलाई माया गर्नेहरूका लागि एउटा खुसीको खबर छ। ताइवान एसियाको पहिलो त्यस्तो देश बनेको छ जसले कुकुर र बिरालोको मासुमाथि पूर्णप्रतिबन्ध लगाएको...

आयरल्याण्डका फोटोग्राफर चार्ली नेपालमा गाईपालन गर्दै(भिडियो रिपोर्ट )

  नेपाल घुमफिर गर्न आएका आयरल्याण्डका नागरिक फोटोग्राफर चार्लीलाई जब नेपालको बातावरणले आकर्षित गरायो ।त्यसपछि उनले नेपालमै बस्ने निधो गरे र जिबिकोपार्जनका लागि उनले सुरु...
video

VETTIMES LIVE VIDEO

    https://www.facebook.com/vettimesmedia/videos/2036465863304313/

कृषि

जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाएकै अवधिमा राजस्व असुली उच्च

बाँके । मालपोत कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षको भदौदेखि पुस मसान्तसम्ममा रु ५३ करोड ८५ लाख ६४ हजार ९४५ राजश्व सङ्कलन गरेको छ । सरकारले...

कृषि प्रदर्शनीमा भेट टाइम्सको अफर : ग्राहक बन्दा ५० प्रतिशत छुट

चितवन । तेस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेट टाइम्सले आफ्नो स्टल राख्ने भएको छ । चितवनको भरतपुरमा ११ माघदेखि सुरु हुने तीन दिने कृषिसम्बन्धी वृहत...

अन्तराष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा, ४ सय प्रकारका उत्पादन प्रदर्शनीमा रहने

चितवन । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ । मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स ट्रेड फेयर...

सम्पादकीय

VETTIMES LIVE VIDEO

video
    https://www.facebook.com/vettimesmedia/videos/2036465863304313/