Monday, September 25, 2017
१० अर्बको क्षतीमा पचास लाख राहत काठमाडौँ । साउन अन्तिम साता परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लामा पशुपंक्षी क्षेत्रमा क्षेत्रमा मात्रै १० अर्ब बढीको क्षती भएको पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बाढी पहिरोका कारण तराईका २१ जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १० अर्ब १७ करोड रुपैयाँ बराबरको क्षती भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्ला दिनहरुमा देशका विभिन्न क्षेत्रमा...
नीजि क्षेत्रले पनि खसीबोका ल्याउँदै काठमाडौँ । दसैंका लागि नेपाल खाद्य संस्थानले सवा तीन करोड रुपैयाँबराबरका खसीबोका तथा च्यांग्रा काठमाडौँ ल्याउन लागेको छ । खाद्य संस्थानले ३ करोड ३० लाख रुपैयाँ बराबरका खसीबोका तथा च्यांग्रा ल्याउने भएको हो । संस्थानले २५ सय खसीबोका तथा च्यांग्रा ल्याउने तयारी गरेको हो । खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले ३ करोड ३० लाख रुपैयाँ...

मुख्य समाचार

बाढीले माछा सुपर जोनमा ५० करोडको क्षति

वीरगन्ज । बारामा सञ्चालित माछा सुपर जोनमा बाढीले बगाउँदा करिब ५० करोड रुपैयाँबराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपर जोनमा...

अब कुकुर पाल्न दर्ता गर्नुपर्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले घरमा पालिएका कुकुरसमेत दर्ता गर्नुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ । सडक कुकुर व्यवस्थापनका साथै घरपालुवा कुकुर पनि दर्ता गर्ने...

पहिलो पशुपंक्षी शिक्षण अस्पताल सञ्चालनमा आँउदै

प्रभावकारी बन्दै टेलिभेट मिडिसिन सेन्टर काठमाडौँ । मुलुकमै पहिलोपटक अत्याधुनिक सुविधासहितको पशुपंक्षी सम्बन्धी शिक्षण अस्पताल सञ्चालनमा आउन लागेको छ । केन्द्रिय पशु चिकित्सालय त्रिपुरेश्वरका डा....

बाढीले बन्यजन्तु प्रभावित

आहार नपाएपछि मानव बस्ती पस्न थाले निकुञ्जका जनावर चितवन । साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरण खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् ।...

वाढी पहिरोको मारमा पशुपंक्षी उद्योग र उत्पादन

१० अर्बको क्षतीमा पचास लाख राहत काठमाडौँ । साउन अन्तिम साता परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लामा पशुपंक्षी क्षेत्रमा क्षेत्रमा मात्रै १० अर्ब बढीको...

सवा तीन करोेड बराबरको खसी बोका राजधानीमा !

नीजि क्षेत्रले पनि खसीबोका ल्याउँदै काठमाडौँ । दसैंका लागि नेपाल खाद्य संस्थानले सवा तीन करोड रुपैयाँबराबरका खसीबोका तथा च्यांग्रा काठमाडौँ ल्याउन लागेको छ । खाद्य...

विचार

पचास प्रतिशत भन्दा बढी मासु पसल दर्ता नै छैनन्

गत आ. व. ०७३/७४ मा यस भेटेरिनरी जनस्वास्थ्य कार्यालयबाट भेटेरिनरी ड्रग रेसिड्यू टेस्टिङ, जुनोटिक रोग र स्वच्छ मासु, दुध उत्पादनका विषयमा प्रचार प्रसार, मासु...

वधस्थलहरुको सरसफाइ अनि स्वस्थताको अवस्थाका

पृष्ठभुमी आज जतीनै स्वस्थ्य जनावर जस्तै राँगा, खसी, बोका, वंगुर दैनिक हाम्रा देशका विभिन्न नगर क्षेत्रमा वध गरिन्छ । वध गरिने पशु मात्र स्वस्थ्य भएर...

बंगुरको मासु खान किन डराउने ?

बंगुरको मासु सामान्य किसिमले उसिनेर, साँधेर वा राम्रोसँग नपकाई खाएमा ट्राइकोनोसिस भन्ने रोग सर्न सक्छ । घरपालुवा सुँगुर होस् वा जंगलमा विचरण गर्ने बँदेल...

अन्तवार्ता

दशैं कसरी मनाउँदै छन् भेटेरिनरी क्षेत्रका हस्तीहरु ?

नेपालीहरुको महान पर्व वडा दशैँ नजिकिँदै छ । हरेक नेपालीको घरघरमा उल्लासको वातावरण छाएको छ । यही सेरोफेरोमा भेट टाइम्सले नेपालका भेटेरिनरी क्षेत्रका व्यक्तिसँग...

नमुना नेपाल पशुपंक्षीमैत्री बनाउँछौं

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? आजभोली नमुना नेपाल निर्माण अभियानका लागि जग्गा व्यवस्थापनको प्रक्रियामा छु । २÷३ वटा ठाउँमा जग्गाहरु हामिले कल्पना गरे बमोजिमका...

प्रमुख लक्ष्य स्वस्थकर मासु उत्पादन

पाँच नम्बर प्रदेशबाट उत्कृष्ट उद्यमीको अवार्ड जित्न सफल दिपेन्द्र कुमार जोशी पैसा कमाउने उद्देश्यले मात्रै उद्यमी बनेका होइनन् । जापान र कोरिया जस्तो प्रविधियुक्त...

दोषीलाई कारबाही हुन नसक्नुमा त हामी सबैको कमजोरी हो

पशुपक्षी विकास मन्त्रायल अन्तर्गतको पशु सेवा विभाग मातहतमा रहेका विभिन्न कार्यालय मध्येको महत्वपुर्ण अंगमा पर्ने पशु स्वास्थ्य निर्देशनालयको जिम्मेबार अहिले डा.सम्झनाको काधमा आएको छ...

औषधि व्यवस्थापनमा राज्य चुकेको छ

तपाईको यो व्यवसायको यात्रा कसरी सुरु भयो ? मैले काठमाण्डौका त्रिचन्द्र कलेजमा पढ्दै गर्दा इस्टर्न पोल्ट्री एण्ड लाइफ स्टक पोल्ट्री फर्म भनेर डाक्टर प्रल्हाद सापकोटासँगको...

नेपालमा पहिलो पटक भित्रियो भेट–टेलिमेडिसिन

जब हामी दुर्गम ईलाकामा स्वास्थ्य सेवाको आवस्यकता महसुस गर्छौँ तब टेलि हेल्थ प्रविधिको आवश्यकताको महसुस हुन्छ । नेपालको सन्दर्भमा ताप्लेजुङ्गस्थित कन्चनजङ्घाको फेदिमा चौँरी वा...

पशु र मानव

कुकुरलाई बनाएँ माइलो छोरा

सुदुर पूर्व खोटाङको सिमपानीमा जन्मिएका सिताराम पोखरेल पेशाले सरकारी जागिरे हुन् । नेपाल आयल निगमको निर्देशक रहेका उनको परिचय यतिमा मात्र सिमित छैन् । व्यस्त जागिरे जीवनकाबीच समय निकालेर उनले नेपाली सांगीतक क्षेत्रमा समेत...

स्वाइन फ्लूको बढ्दो संक्रमण कारण के, कसरी बच्ने ?

काठमाडौँ । स्वाइन फ्लुको प्रयोगशाला प्रमाणित संक्रमणबाट दस जनाको मृत्यु भएको सरकारको तथ्यांकमा उल्लेख छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्कीमा तीन जनाको मृत्यु भएको छ भने काठमाडौं, ललितपुर, बुटवल, झापा, पाल्पा...

आँफैले पालेका कुकुर आफ्नै हातले मार्दा आँखा भरिए

राम थापा ‘कालो साँढे’ निर्माता/कलाकार हाँस्य सिरियल हाक्काहाक्कीका निर्माता तथा कलाकार राम थापा ‘कालो साँढे’ भनेर दर्शकसामू परिचित कलाकार राम थापाको जन्म सिन्धुपाल्चोकको सिम्पल काभ्रे गाविसमा जन्मिएका हुन् । ६ वर्षकै उमेरदेखि काठमाडौंमा बस्दै आएका उनको...

सफल व्यावसायी

किसानको मन जित्दै सगरमाथा पोल्ट्री फिड प्रोडक्ट

करिब १५ वर्ष अगाडि स्थापना गरिएको सगरमाथा पोल्ट्री प्रडक्टले अहिले आफ्नो सेवा र उत्पादनलाई फराकिलो बनाइसकेको छ । यस उद्योगका संचालक शंकर भण्डारीले दाना...

पहिला भन्दा धेरै परिर्वतन भयो

झण्ड तीन दशक भया ै , पे ?षा ु त्तम मानन्धरल े काठमाडा े स्थित ंै त्रिपरुश्वरमा भ े टे रिनरी आ े षधि व्यबसाय...

नथाकेका चौपाया व्यवसायी

चौपाया व्यापारी, पशुपालक किसान र आमउपभोक्ताको हक हितका मुद्दालाई केन्द्र भागमा राखेर यो संंघ २०६४ मा खोल्यौ । म अहिले अध्यक्ष छु । मैले...

भेट कार्यक्रम

भूकम्प पीडित पशुपालक कृषकहरुलाई राहत वितरण

काठमाडौँ । जिल्ला पशु सेवा कार्यालय अन्तर्गत कीर्तिपुुर नगरपालिकाको सेवा केन्द्रले भूकम्प पीडित पशुपालक कृषकहरुलाई पशु सेवा केन्द्र कीर्तिपुर मार्फत राहत रकम वितरण गरिएको...

भेटेरिनरी विधार्थी द्वारा निःशुल्क पशु स्वास्थ्य शिविर

चितवन/भेटेरिनरी शिक्षा र एक स्वास्थ्यको पक्षमा सक्रीयता पूर्वक कार्य गरिरहेको विधार्थीहरुको संस्था इन्टरनेशल भेटेरिनरी स्टुडेन्ट युनियन नेपाल( IVSA Nepal)ले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै निकै...

जिल्ला पशु सेवा कार्यालय ललितपुरले संचालन गरेको कार्यक्रमबारे जानकारी

नेपालको कृषि प्रणालीको अभिन्न अङ्गको रुपमा रहेको पशुपालन व्यवसाय आर्थिक तथा सामाजिक रुपमा कृषकहरुको जीवनसँग गाँसिएको छ । पशुपालन व्यवसायको दिगो विकासलाई अति आवश्यक...

अन्तराष्ट्रिय

कृषि

बाढीसँगै शुक्लाफाँटाबाट ल्याइएका बाह्रसिंगे हराए

चितवन । संख्या बृद्धि गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका चारवटा बाह्रसिंगे हराएका छन् । शुक्लाफाँटाबाट ल्याएर चितवन निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा इन्क्लेजरमा राखिएका...

माछापालनबाट समाजिक काम

कञ्चनुपुर । बेलौरी नगरपालिका– ५ शोभातालका बासिन्दा माछापालनको रकम सामाजिक क्षेत्रमा खर्चदै आएका छन् । सडकमा ग्राभेल राख्न, विद्यालयको पूर्वाधार विकास गर्न, विवाह, ब्रतवन्ध,...

पशुपंक्षी विकास मन्त्रालयको गत आर्थिक वर्षमा ८३ प्रतिशत वित्तिय प्रगति हासिल

काठमाडौँ । पशुपंक्षी विकास मन्त्रालयले आर्थिक वर्ष २०७३÷०७४ मा ८३ प्रतिशतले वित्तिय प्रगती हासिल गरेको छ । मन्त्रालयले आर्थिक वर्षमा विभिन्न १८ वटा उपशीर्षकमा...

सम्पादकीय

दसैं, मासु र जनस्वास्थ्य

नेपालीहरुको महान पर्व बडादसैँ उल्लास जताततै छाएको छ । दसैँ उत्साहको पर्व । १० दिन सम्म मनाइने यस पर्वमा विशेष गरी हिन्दु नेपालीहरु एकापसमा भेला भई मासुका विशेष पकवान खाएर एकापसमा खुसी साट्दै मनाइने गरिन्छ । दसैैंलाई अर्को रुपमा लिँदा मासुको चाडको रुपमा समेत...