Wednesday, May 22, 2019

बोटबाटै २२ लाखको सुन्तला बिक्री

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गरेका छन् । मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी...

नेपालमा ८ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित

हेटौँडा । नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म...

७५ हेक्टर जमीनमा ओखर खेती

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा ७५ हेक्टर क्षेत्रफलमा ओखर खेती शुरु गरिएको छ । जिल्लामा यसै वर्षबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ‘ओखर...

दुई क्विन्टल यार्सागुम्बा बिक्री भएन, व्यापारी समस्यामा

नरेन्द्रसिंह कार्की । दार्चुला । दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल...

कर्णाली प्रदेश सभामा प्राङ्गारिक कृषि विधेयक टेबुल 

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा प्राङ्गारिक कृषि समबन्धी विधेयक टेबुल गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी...

किसानको ५० लाख बजेट खर्चेर अन्तर्राष्ट्रिय सम्मेलन 

अजित अधिकारी । किसानको हक, अधिकार स्थापित गर्ने उद्देश्यले गठन भएको राष्ट्रिय किसान आयोगका गतिविधिले वास्तविक किसानलाई लाभ नपुगेको देखिएको छ  । बारीमा फलाएको बन्दा...

असिनापानीले १० लाख बढीको तरकारी नष्ट

ध्रुवसागर शर्मा । गलेश्वर । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि...

भारतीय लगानी, नेपालमा अफिम खेती

सुर्खेत । लेकवेशी नगरपालिका–८ स्थित लामिडाँडा गाउँमा पाँच महिनाअघि दुईजना भारतीय कुम्ले व्यापारी आइपुगे।सदरमुकामदेखि टाढा र यातायातको पहुँच नपुगेको लामिडाँडामा उनीहरु कपडा बेच्ने बहानामा...

५ अर्ब लगानीमा एग्रो फार्म, दैनिक २ लाख अण्डा उत्पादन

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रुपअन्तर्गत...

रूपन्देहीकाे तिलाेत्तमा–१२ मकै पकेट क्षेत्र घोषणा

फागुन । नगरपालिकालाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ लाई मकै पकेट क्षेत्र घोषणा गरिएको छ । मकै खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने...