Thursday, August 22, 2019

भेटेरिनरी पसल अनुगमन तीव्र : हेटौंडा भेटमा औषधि व्यवस्था विभागद्वारा सिलबन्दी

काठमाडौं । औषधि व्यवस्था विभाग नेतृत्वको अनुगमन टोली मकवानपुरको हेटौंडामा सञ्चालित एक भेटेरिनरी पसलमा तालबान्दी गरेको छ । टोलीले नेपाल पशुपन्छि औषधि व्यावसायी संघ...

आज छैटाैं राष्ट्रिय पोल्ट्री दिवस : विशेष समारोह दमकमा, देशैभर कार्यक्रम गरी मनाइँदै

काठमाडौं। झापाको दमकमा आज राष्ट्रिय पोल्ट्री दिवस विशेष समारोहको आयोजना गरिएको छ । प्रत्येक वर्षको जनवरी १ तारिकका दिन मनाइँदै आएको पोल्ट्री दिवस विशेष...

कृषि भूमि बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना गर्ने ऐन ल्याउँदै सरकार

काठमाडौं । सरकारले खेति र पशुपालन गर्न योग्य जमिन बाँझो वा खाली राख्न नदिने भएको छ । भूमि व्यवास्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयले...

पशुपंक्षीको गैरकानुनी ढुवानी रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । मासुजन्य पशुहरुको गैरकानूनी रुपमा भइरहेको  ढुवानी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता पदम बहादुर श्रेष्ठ र षटकोण श्रेष्ठले पशुपक्षी मन्त्रालयसहित...

स्याल आतंकले गाउँले त्रसित, एकै रातमा दुईदर्ज पशु चौपाय घाइते

भरतपुर । भरतपुर ८ गौरीगञ्जमा स्यालले एकै रातमा दुई दर्जनभन्दा बढी पशु चौपायलाई टोकेर घाइते बनाएको छ । गोठमै आएर वस्तुलाई टोक्न थोपछि पशुपालक...

दुधको मूल्य घटाएको भन्दै पशुपालक किसानको विरोध

चितवन । चितवनका पशुपालक किसानहरुले दूधको मूल्य घटाएको भन्दै विरोध जनाएका छन् । चितवनको राप्ती नगरपालिकाका किसानले दूधको मूल्य घटाएको भन्दै पूर्वपश्चिम राजमार्गको भण्डारामा...

चीन पठाइँदै गैँडा स्थानीय तहलार्इ जानकारी नै छैन

चितवन । दुर्इ जोडी गैँडा चीन पठाउने अन्तिम तयारी भइरहेको छ। चीन पठाउनका लागि गैँडालार्इ वातावरण मैत्री बुमामा राखिएको छ, सौराहामा। यसरी चीन गैँडा पठाउने...

कञ्चनपुरका पशुचौपाया बाजुरामा व्यवस्थापन

बाजुरा । ७ नं प्रदेशको कञ्चनपुर जिल्लाका पशुचौपाया बाजुराको बडीमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् । बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९० परिवारलाई एक÷एक...

दुधमा कोलिफर्मः राजधानी बासीलार्इ अस्वस्थकर दुध खुवाउँदै डेरी उद्योग

काठमाडौँ । राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ...
video

VETTIMES LIVE VIDEO

    https://www.facebook.com/vettimesmedia/videos/2036465863304313/