Tuesday, March 26, 2019

चितुवाकाे आक्रमणबाट प्रहरी जवानसहित ३ जना घाइते

लम्की । चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त...

‘गरीबसँग विश्वेश्वर’ : एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

बनियानी। बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र। हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता। यो अवस्था झापा हल्दिबारी–५...

सर्लाहीमा जंगली हात्तीको ताण्डव

सर्लाही । सर्लाहीमा तीन महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ। दिउँसो–दिउँसो जंगलमा पस्ने हात्तीहरूले रात परेपछि आसपासका बस्तीमा छिरेर विध्वंस मच्चाउने गरेका छन्। गत...

अन्तर्राष्ट्रिय किसान अधिकार सम्मेलन आइतबारदेखि

काठमाडौं । खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि राजधानीमा हुने भएको छ । सम्मेलनमा नेपालसहित ११ मुलुकका कृषिविज्ञ, किसान प्रतिनिधि, कृषि...

गाई र गोरुको उचित संरक्षण गर्न सर्वाेच्चकाे आदेश

काठमाडौँ । सर्वाेच्च अदालतले नेपालको राष्ट्रिय जनावर गाई र त्यससँग सम्बन्धित प्रजाति घरपालुवा जनावर गोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर...

पाल्पाका ४ स्थानमा ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम सञ्चालन हुने

सुशीला रेग्मी । बेझाड । पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत...

‘पिग पार्क’ सञ्चालनमा ल्याउन ५ करोड बजेट बिनियोजन, बङ्गुरको परनिर्भरता हट्ने

काठमाडौँ । मुलुकलाई बङ्गुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कास्कीमा स्थापना गरिएको ‘पिग पार्क’ आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ । मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा कृषि...

उत्पादन बढाउन गण्डकी प्रदेशले सुरू गर्याे जमीन चक्लाबन्दी कार्यक्रम

कास्की । गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ...

किसानले बेचे ५ अर्बको दूध 

काठमाडाैं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका अनुसार दुग्ध विकास संस्थानबाट नौ करोड ६२ लाख १९ हजार लिटर स्थानीय कच्चा दूध सङ्कलन गरिएकामा...

पशु चौपायामा समेत नेपाल परनिर्भर, तीन अर्ब १२ करोडको आयात

रमेश लम्साल । काठमाडौँ । नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु तीन अर्ब १२ करोड २३ लाख ३० हजार...