Tuesday, January 22, 2019

कुखुराको दानाको मूल्य बढ्यो

भरतपुर। कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आइतबारदेखि लागू हुनेगरी प्रति केजी दुई रुपैयाँ ५० पैसाका दरले मूल्य...

विषादीका कारण सात घार मौरी मर्यो

रत्ननगर, चितवन। विषादीका कारण राप्ती नगरपालिका–११ बरिनटारका मौरीपालक कृषक धर्मराज श्रेष्ठको सात घार मौरी मरेका छन् । अज्ञात समूहले घार नजिकै रासायनिक विषादी फालेकाले...

सुनिएन दूग्ध उत्पादक किसानका गुनासा

बाँके। दुग्ध उत्पादक किसानहरु उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्याका कारण निपाउँदा निरास देखिन्छन् । किसानको जीवनस्तरमाथि उकास्ने हो भने सरकारी अनुदानको...

कृषिमा आधुनिक प्रविधि भित्र्याउने सम्झौता

काठमणडौँ। नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे...

क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु

रसुवा। पर्यटकीय क्षेत्र क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु भएको छ । यो वर्षदेखि चीज उत्पादन सुरु गरिएको हो । यो वर्ष करिब एक...

अब बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक

काठमाडौं। उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने...

चितुवाको निगरानीलाई क्यामेरा

तनहुँ। नरभक्षी चितुवाले भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको हत्या गरेपछि त्यसको निरन्तर निगरानी गर्नका लागि क्यामेरा राखिने भएको छ । चितवन...

बङ्गुर चोरी गर्ने दुईजना पक्राउ

तौलिहवा। बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन्...

साना किसानलाई सहयोग हुने नीतिगत व्यवस्था गर्छौं: मन्त्री खनाल

राँझा। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले साना किसानलाई सहयोग हुने गरी नीतिगत व्यवस्था गरिने बताएका छन् । बाँकेको महादेवपुरीमा बाँके बाख्रा व्यवसाय केन्द्रको उद्घाटन...

मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

चितवन। अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ। भेलाले...