Wednesday, March 20, 2019

औषधि व्यवस्थापनमा राज्य चुकेको छ

तपाईको यो व्यवसायको यात्रा कसरी सुरु भयो ? मैले काठमाण्डौका त्रिचन्द्र कलेजमा पढ्दै गर्दा इस्टर्न पोल्ट्री एण्ड लाइफ स्टक पोल्ट्री फर्म भनेर डाक्टर प्रल्हाद सापकोटासँगको...

दोषीलाई कारबाही हुन नसक्नुमा त हामी सबैको कमजोरी हो

पशुपक्षी विकास मन्त्रायल अन्तर्गतको पशु सेवा विभाग मातहतमा रहेका विभिन्न कार्यालय मध्येको महत्वपुर्ण अंगमा पर्ने पशु स्वास्थ्य निर्देशनालयको जिम्मेबार अहिले डा.सम्झनाको काधमा आएको छ...

प्रमुख लक्ष्य स्वस्थकर मासु उत्पादन

पाँच नम्बर प्रदेशबाट उत्कृष्ट उद्यमीको अवार्ड जित्न सफल दिपेन्द्र कुमार जोशी पैसा कमाउने उद्देश्यले मात्रै उद्यमी बनेका होइनन् । जापान र कोरिया जस्तो प्रविधियुक्त...

दशैं कसरी मनाउँदै छन् भेटेरिनरी क्षेत्रका हस्तीहरु ?

नेपालीहरुको महान पर्व वडा दशैँ नजिकिँदै छ । हरेक नेपालीको घरघरमा उल्लासको वातावरण छाएको छ । यही सेरोफेरोमा भेट टाइम्सले नेपालका भेटेरिनरी क्षेत्रका व्यक्तिसँग...

नमुना नेपाल पशुपंक्षीमैत्री बनाउँछौं

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? आजभोली नमुना नेपाल निर्माण अभियानका लागि जग्गा व्यवस्थापनको प्रक्रियामा छु । २÷३ वटा ठाउँमा जग्गाहरु हामिले कल्पना गरे बमोजिमका...

व्यवसायीले आफ्नो सीमा नाघ्नु हुँदैन

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको ११ औं केन्द्रिय महाधिवेशनबाट अध्यक्ष पदमा भारी मतले विजयी चित्रबहादुर गुरुङले आफ्नो कार्याकाल प्रारम्भ गरेका छन् । निर्वाचनमा उनले...

पशुपन्छीमा पनि ज्यान हुन्छ भनेर सम्झाउनु पर्ने अवस्थामा छौं

प्रमदा शाह, अध्यक्ष, एनिमल नेपाल   बाँच्न पाउने मानव अधिकारको प्रत्याभूति समेत नगरी हत्याका घटनाहरु भइरहेका छन् । तर, नेपालमै यस्ता संस्थाहरु पनि छन्, जसले...

बङ्गुर व्यवसायलाई राज्यले उपेक्षा ग¥यो

व्यावसायिक बङ्गुरपालनको मुख्य उद्देश्य बङ्गुरको मासु वा पाठापाठी उत्पादन गरेर बढिभन्दा बढी मुनाफा कमाउनु रहेको हुन्छ । पाल्तु पशुहरूमध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट...
video

VETTIMES LIVE VIDEO

    https://www.facebook.com/vettimesmedia/videos/2036465863304313/

नेपालमा विकसित शैली विदेशमा सफल

गएको सेप्टेम्बर २६ तारिखमा मात्र नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकी मनाएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल अमेरिकामा सन् १९४४ मा स्थापना भएको...