Tuesday, January 22, 2019

औषधि व्यवस्थापनमा राज्य चुकेको छ

तपाईको यो व्यवसायको यात्रा कसरी सुरु भयो ? मैले काठमाण्डौका त्रिचन्द्र कलेजमा पढ्दै गर्दा इस्टर्न पोल्ट्री एण्ड लाइफ स्टक पोल्ट्री फर्म भनेर डाक्टर प्रल्हाद सापकोटासँगको...

नेपालमा पहिलो पटक भित्रियो भेट–टेलिमेडिसिन

जब हामी दुर्गम ईलाकामा स्वास्थ्य सेवाको आवस्यकता महसुस गर्छौँ तब टेलि हेल्थ प्रविधिको आवश्यकताको महसुस हुन्छ । नेपालको सन्दर्भमा ताप्लेजुङ्गस्थित कन्चनजङ्घाको फेदिमा चौँरी वा...

बङ्गुर व्यवसायलाई राज्यले उपेक्षा ग¥यो

व्यावसायिक बङ्गुरपालनको मुख्य उद्देश्य बङ्गुरको मासु वा पाठापाठी उत्पादन गरेर बढिभन्दा बढी मुनाफा कमाउनु रहेको हुन्छ । पाल्तु पशुहरूमध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट...

‘अनियमितता गर्नेलाई छाड्दिनँ’

हालै पदोन्नति भएका डा. युवकध्वज जिसी पशुपंक्षी विकास मन्त्रालयमा सचिवको जिम्मेवारीमा छन् । निजामति सेवामा सहायक पशु विकास अधिकृतको रुपमा प्रवेश गरेका जिसीले यसअघि कृषि विभागको महानिर्देशकलगायत...

पशु चिकित्सा परिषद् डाक्टरहरुका लागि मात्र हो

नेपाल भेटेरीनरी एशोसिएशन र पारा भेटेरीनरीबीचको वाकयुद्ध यतिबेला चरमोत्कर्षमा पुगेको छ । भेटेरीनरी एशोसिएशनले आफूलाई विद्धानहरुको संस्था दावी गरेको छ भने पारा भेटेरीनरीहले किसानसँग...

डाक्टरहरुले हामीलाई झुक्याए, हामी पछि हट्दैनौ

दुवै संस्था एउटै छातामुनि बस्ने भनेर गरिएको सम्झौता उल्लंघन भएको विषयप्रति आपत्ति जनाउँदै संस्थाका महासचिव सुकबहादुर नेपाली भन्नुहुन्छ– हामी अन्यायमा परेका मात्र छैनौ कि,...

हामीलाई वैधता चाहिएको छ

मध्यम स्तरिय पशु स्वास्थ्य सेवा प्राविधिकहरुले देशको दुर–दराजमा रहेर पशु स्वास्थ्य सेवा क्षेत्रमा सेवा पु¥याई रहेको । एकातिर राज्यले पशु उपचारको काम हामीबाटै गराई...

आयातमा समस्या छ

आफ्ना पिताले अँगालेको क्षेत्रलाई नै निरन्तरता दिने र आफ्नो करियर सपार्ने ध्याउन्नमा लाग्दै आएका सफल युवाको नाम हो अमित कुमार झा । सर्लाही जिल्लाको...