Tuesday, January 22, 2019

हात्तीको आक्रमणबाट मृत्यु

सप्तरी । जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ । जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर...

केशव भेटेरिनरीको प्रमाणपत्र नै किर्ते, सरकारी डा. न्युरेको संलग्नता

काठमाडौं । नेपालका अधिकांश व्यावसायिक तथा गैरव्यावसायिक व्याक्तिले राज्यकै लेटरहेड र छाप नै किर्ते गरेर दुरुपयोग गरिरहेको घटना सार्वजनिक हुने क्रम बढ्दो छ ।...

आगलागीमा चल्ला जले

लहान। सिरहाको लहान नगरपालिका–२२ जहदीस्थित एक कुखुरा फार्ममा आज आगलागी हुँदा करीब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी अविनाशकुमार यादवको कुखुरा...

माछामा मुलुक आत्मनिर्भरतर्फ

काठमाडौँ। केही वर्षदेखि व्यावसायिक रुपमा माछापालन हुन थालेपछि माछामा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । प्रत्येक वर्ष माछाको उत्पादन बढ्दै गएकाले विदेशबाट आयात हुने गरेको...

दमकलाई कुखुरापालनको नगरी बनाइने

दमक। प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश...

दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान

सुर्खेत। नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पुर्याएको जनाएको छ । एशोसिएशनको वीरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त...

माछासँगै बग्यो माझीको रोजीरोटी

तेह्रथुम। तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् ।...

भालुको पित्तसहित पक्राउ

काठमाडौँ। ठमेलबाट भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट जुम्ला सिंजा घर भएका जगतबहादुर शाहीलाई करीब...

हात्तीको आक्रमणमा परी एकको मृत्यु

पर्सा। पर्साको ठोरी गाउँपालिकामा शनिबार बिहान हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण...

समझदार कुकुरले ७ महिनाकी बालिकालाई दाँतले टोकेर घिसार्दै बचायो

क्यालिफोर्निया। अमेरिकाको स्टकटनकी महिलाले आफ्नो कुकुरको यस्तो कामको बारेमा बताइन् जसले धेरैलाई आश्चर्यचकित बनाइदियो । मानिसहरु अहिले कुकुरलाई हिरो भनिरहेका छन् । यहाँ बस्ने...