Wednesday, March 20, 2019

बाँदरबाट किसान हैरान

बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । दशरथचन्द नगरपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा...

सिरहाकाे मिर्चैयामा आधुनिक वधशाला र कृषि हाट बनाइने

लहान । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताएका छन्...

रेडपाण्डाको ४३ प्रतिशत बासस्थान कर्णालीमा

सागर परियार । जुम्ला । रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर मानिन्छ । मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ । चोरी शिकारी,...

किसानलाई हैरान पारेपछि भारतबाट झिकाइयाे बाँदर समाउने शिकारी

खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय...

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

चितवन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन...

घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २४ गोही नदीमा छाडियो

नारायण अधिकारी । चितवन । घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका २४ गोहीलाई आज राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै...

हेस्टर बायोसाइन्सेजले नेपालमै बर्ड फ्लुविरूद्धकाे भ्याक्सिन उत्पादन गर्ने

काठमाडौं । गोल्छा अर्गनाइजेशनले भारतको हेस्टर बायोसाइन्सेज लिमिटेडसँगको सहकार्यमा काभ्रेबाट बर्डफ्लुविरुद्धको भ्याक्सिन उत्पादन गर्ने भएकाे छ। बिहीबार एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले...

वन्यजन्तु व्यापार नियन्त्रण विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ...

बाल क्बलले शुरु गर्यो बाख्रापालन

भद्रपुर । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा...

इलाममा हाब्रे प्रजनन केन्द्र स्थापना

पशुपतिगनर । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ...