Tuesday, January 22, 2019

रामपुरमा छुर्पी उत्पादन

रामपुर, पाल्पा, ८ चैतः रामपुर नगरपालिकामा छुर्पी उत्पादन थालिएको छ । रामपुरका दुग्ध व्यवसायीले हालै छुर्पी उत्पादन शुरु गरेका हुन् । यहाँका किसान पशुपालनतर्फ...

जर्सी गाईपालनमा आकर्षित बन्दै बझाङका कृषक

बझाङ, चैत ८: बझाङका कृषकहरु जर्सी गाई पालनमा लागेका छन् । जर्सी गाईबाट स्थानिय गाई र भैँसीको भन्दा बढी दुध उत्पादन हुने र फाइदा...

इलामबाट ७२ करोडभन्दा बढी दुग्धजन्य पदार्थको निर्यात

इलाम, चैत ८: इलाममा यो वर्ष ७२ करोडभन्दा बढीको दुग्धजन्य पदार्थ निर्यात भएको छ । जिल्ला पशु सेवा कार्यलय इलामले दिएको तथ्याङ्क अनुसार जिल्लाबाट...

बङ्गुर पालनबाट मासिक दुई लाख आम्दानी

झापा । विदेशको आम्दानीलाई स्वदेशमा लगानी गरेर राम्रो व्यवसाय गर्ने युवाहरू प्रसस्तै छन् । ती मध्ये कमल गाउँपालिका–३ तोपगाछीका रितु भण्डारी पनि एक हुन्...
video

VETTIMES LIVE VIDEO

    https://www.facebook.com/vettimesmedia/videos/2036465863304313/

भैंसीपालनबाट मनग्य आम्दानी

काठमाडौं, १३ पौस । नेपालमा बसेर केहि गर्न सकिदैँन भनेर वैदेशिक रोजगारको मुख ताक्नेका लागि नवलपरासी रजहरका हरिप्रसाद न्यौपाने गतिलो उदाहरण बन्न सफल भएका...

विदेशबाट फर्केर गाइपालनमा मासिक १ लाख

२९ मंसिर । तेह्रथुम जिल्ला छथर गाँउपालिका १ आङदिमका ज्ञानेन्द्र कार्कीले आफ्नै गाँउमा व्यवसायिक गाईपालनबाट वार्षिकरुपमा १२ लाखभन्दा बढि कमाउछन् । एक पटक मलेसिया पुगेर...

एउटै गाउँबाट वार्षिक एक करोडको दूध

    २६ मंसिर, आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा...

किसानको मन जित्दै सगरमाथा पोल्ट्री फिड प्रोडक्ट

करिब १५ वर्ष अगाडि स्थापना गरिएको सगरमाथा पोल्ट्री प्रडक्टले अहिले आफ्नो सेवा र उत्पादनलाई फराकिलो बनाइसकेको छ । यस उद्योगका संचालक शंकर भण्डारीले दाना...

पहिला भन्दा धेरै परिर्वतन भयो

झण्ड तीन दशक भया ै , पे ?षा ु त्तम मानन्धरल े काठमाडा े स्थित ंै त्रिपरुश्वरमा भ े टे रिनरी आ े षधि व्यबसाय...