आयरल्याण्डका फोटोग्राफर चार्ली नेपालमा गाईपालन गर्दै(भिडियो रिपोर्ट )

0
398

 

नेपाल घुमफिर गर्न आएका आयरल्याण्डका नागरिक फोटोग्राफर चार्लीलाई जब नेपालको बातावरणले आकर्षित गरायो ।त्यसपछि उनले नेपालमै बस्ने निधो गरे र जिबिकोपार्जनका लागि उनले सुरु गरे काभ्रे जिल्लामा गाईपालन ।जसबाट उनले आम्दानि गर्दै आफ्नो दैनिकी चलाएर बसिरहेका छन् ।प्रायजसो घरको सबै काम आफैँ गर्ने यिनी बिदेसिने नेपालि युवाहरुका लागि नेपालमै केहि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिन सफल भएका छन् । उनि आफैँ गाईहरुलाई बिहानै देखि स्याहार गर्न लागिपर्छन र आफैँ दुध दुहुने र बजारमा लगेर बेचने काम गर्छन ।यी बिदेशी को बारेमा ईमेज च्यानलले तयार पारेको यो भिडियो रिपोर्ट

LEAVE A REPLY