कसले गर्यो गायब एक करोडको च्याङग्रा ?(भिडियो रिपोर्ट )

0
347

भेडा च्याङ्ग्रा को मासु खादा राम्रो नै लाग्छ मासु खानेहरुलाई तर हेलम्बु का एक जना  गुरु का शिस्यहरु भेडा च्यांग्रा किनेर आश्रम मा लान्छन । र बाचुन्जेल यी भेडा च्यांग्रा लाई बचाएर राख्छन । पत्रकार ले यसो किन गर्दै हुनुहुन्छ भनेर सोध्दा शिस्य्हरुको जवाफ छ । तपाईहामि मानवलाई कसैले काट्न खोज्दा हामि कराएर प्रतिकार गर्छौ तर यी जनाबार ह रुबिचारा बोल्न नि सक्दैनन् त्यसैले हामि मानवता लाई जीवित राखिरहनको लागि आफुले कमाएर बचत गरेर यो अभियानमा लागेका  छौ । हेर्नुहोश कान्तिपुरले तयार पारेको यो भिडियो रिपोर्ट

LEAVE A REPLY