आगलागीमा चल्ला जले

0
111

लहान। सिरहाको लहान नगरपालिका–२२ जहदीस्थित एक कुखुरा फार्ममा आज आगलागी हुँदा करीब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी अविनाशकुमार यादवको कुखुरा फार्ममा आगलागी हुँदा फार्ममा रहेका ८२० वटा चल्ला जलेर मर्नुका साथै फार्मसमेत पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

LEAVE A REPLY