पशुपन्छी औषधी व्यावसायी संघको ११ औं महाधिवेशन [Live Video]

0
498

पशुपन्छी औषधी व्यावसायी संघको ११ औं महाधिवेशन पोखरामा जारी छ ।

उद्घाटन शत्रको प्रमुख अतिथिमा प्रतिनिधि सभा सांसद एवं एमाले नेता रविन्द्र अधिकारी हुनुहुन्छ ।

संघका अध्यक्ष हेमराज बडालले संघको २ बर्षे कार्यकालको समीक्षा गर्दै उद्घाटन मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा महासचिव दिनेशराज मिश्रले स्वागतसहित कार्यक्रमको संचालन गर्नुभएको छ।

कार्यक्रमको लाइभ भिडियो:

LEAVE A REPLY