Wednesday, February 21, 2018

मुस्ताङमा गिद्धको बासस्थान पहिचान

ठिनी, मुस्ताङ ३ फागुन रासस-मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान पत्ता लागेको छ । ग्लोबल प्राइमेट नेटवर्क र...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ, २ फागुन रासस-इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवासी ३६ वर्षीय टोपबहादुर...

सौराहामा ‘हात्तीको वनभोज’

रत्ननगर, चितवन, २ फागुन रासस-सधै पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीको दैनिकी आज छुट्टै बन्यो...

पश्चिम दाङमा दुई करोडको कृषि फार्म

तुलसीपुर, दाङ, २ फागुन (रासस) ः पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८,...
video

VETTIMES LIVE VIDEO

    https://www.facebook.com/vettimesmedia/videos/2036465863304313/

पशुपन्छी औषधी व्यावसायी संघमा त्रिपक्षीय भिडन्त अध्यक्षमा मिश्र, भण्डारी र गुरुङको उम्मेद्वारी

काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यावसायी संघको आसन्न अधिवेशन नजिकिदै गर्दा चुनावी सारगर्मी बढेको छ । अधिवेशनको निकट पारेर धमाधम उम्मेद्वारी घोषणा भएका छन्...

फेवातालमा एकैदिन ८ लाख बराबरको माछा समातियो

काठमाडौं, १६ पौष । फेवातालमा एकै दिन २ हजार २ सय ३ किलो बिगहेड माछा समातिएको छ । फेवातालमा माछा मारेर जीवन चलाउँदै आएका...

डिडिसि सहित ५० खाद्य कम्पनीको गुणस्तर प्रतिकूल, विभागद्वारा मुद्दा दायर

  कठमाडौं, १४ पौस । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वजारमा पाइने खाद्य तथा पेय पदार्थमध्ये सबैभन्दा दुषित दुध र पानी रहेको जनाएको छ...

बाँझो जग्गा प्रयोग भए एकतिहाईले आयात घट्ने

काठमाडौं, १४ पौस । देशभर बाँझै रहेको जग्गाको वैज्ञानिक ढङ्गले उपयोग गर्नसके हाल भइरहेको कृषि वस्तुको आयात करिब एक तिहाइले कम गर्न सकिने अधिकारीहरुले...

व्यवस्थापनको अभावमा छाडा चौपया मर्दै

कठमाडौं, १३ पुस । जाडो बढेसँगै कञ्चनपुर महेन्द्रनगर क्षेत्रका छाडा गाईगोरुहरु भोकप्यास र चिसोले कठ्यांग्रिएर मर्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रको एउटा कम्पाउण्डभित्र तिन...